नयाँ बर्षको अवसरमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

Pm oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । नयाँ वर्ष २०७६ सालको अवसरमा अहिले केहीबेरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामनासहित प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस