३ करोडको सुन बरामद

Gold

काठमाडौं । विमानबाट ३ करोड मुल्य बराबरको सुन बरामद गरिएको छ ।

सिंगापुरबाट भारतको नयाँदिल्ली गईरहेको एक विमानबाट उक्त मुल्य बराबरको सुन बरामद गरिएको हो ।

सुन प्लास्टिकको एक ब्यागमा सीटमुनि राखिएको थियो । भारतको आन्तरिका राजश्व विभागलाई गोप्य रुपमा प्राप्त जानकारीका आधारमा विमानबाट ३ करोड बराबरको सुन बरामद गरिएको भारतीय विभागका अधिकारीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...