अभिनेत्री प्रियंकाका लागि आइपुगे भारत अन्तराष्ट्रिय पपस्टार निक, यसै वर्ष सेप्टेम्बरमा विवाह गर्ने

Priyanka and nick

मुम्बई । प्रियंका चोपडा र निक जोन्सको इंगेजमेन्टको खबरले अहिले मिडियामा छाइरहेका बेला निक भारत आएका छन् ।

खबरकाअनुसार निकले प्रियंकाको ३६ औं जन्मदिनको दिन औठींका साथ विवाहका लागि प्रस्ताव राखेका थिए । साथै अब चाँडै नै यी दुईको इंगेजमेन्ट मुम्बईमा हुने भएको छ । जहाँ दुबैतर्फका परिवार पनि उपस्थित भएका छन् । भारतीय मिडियाकोअनुसार यी दुईको इंगेजमेन्ट हिन्दू रितीरिवाजका साथ हुनेछ ।

निक आफ्ना परिवारका साथ हाल भारत आएका छन् । यी दुईको प्रेमको खबर केही समय अघिदेखि आएको हो । खबरका अनुसार यी दुईले यसै वर्ष सेप्टेम्बरमा विवाह गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...