शैक्षिक प्रमाणपत्र धितो राखी ७ लाखसम्म ऋण दिइने

Yubaraj khatiwada

काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याजदरमा ७ लाखसम्म ऋण दिने भएको छ ।

सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ मूल नारा रहेको संघीय गणतन्त्र नेपालको पूर्ण संघीय बजेट संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

सरकारले यो वर्ष श्रम क्षेत्रको विवाद समाधानका लागि अर्धन्यायिक निकाय गठन गर्ने पनि भएको छ । अन्तर सरकारी श्रम सम्झौता गरी सीप सिकेर मात्र वैदेशिक रोजगारीमा पठाउने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...