धनकुटाको क्षेत्रिय प्रशासन कार्यालयमा आगजनी

Kokila bhandari

धनकुटा । प्रादेशिक राजधानी विराटनगर तोकेको बिरोधमा धनकुटाको क्षेत्रिय प्रशासन कार्यालयमा आगो लगाई तोडफोड गरिएको छ ।

धनकुटालाई प्रदेश नं. १ को राजधानी माग गर्दै आन्दोलनकारी क्षेत्रीय प्रशासन कार्यालयमा आगो लागाइ तोडफोड गरेका हुन ।

कार्यालयमा भएका कम्प्युटर, एसि, झ्यालको सिसा लगायतका सामाग्री क्षेतविक्षत रहेको सुरक्षमा खटिएका सुरक्षकर्मीले बताए ।

आगो भने अहिले नियन्त्रणमा लिईसकेको हुनाले थप क्षति हुनबाट जोगिएको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...