राजधानीको टोखामा गोली चल्दा एक महिला घाइते

Goli

काठमाडौँ । राजधानीको टोखास्थित झोर महांकाल–१ मा गोली चलेको छ । नजिकै जंगल रहेको र त्यहीबाट आएका व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख रवीन्द्र धानुकले गोली चलेको खबरलगत्तै प्रहरी परिचालन भइसकेको जनाएका छन्।

गोली लागी एक महिला घाइते भएकी छिन् । घाइते महिलालाई उपचारका लागि ग्राण्डी अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...