नेपालको इन्टरनेट भारतको भन्दा फास्ट


काठमाडौं । नेपालमा मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड (क्षमता)मा सुधार आएको पाइएको छ ।

गएको नोभेम्बर महिनामा ओक्लाज स्पिड टेस्ट ग्लोबल इन्डेक्सले गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालले सार्क राष्ट्रहरु भारत र श्रीलंकालाई उछिनेको छ ।

नोभेम्बरमा मोबाइल इन्टरनेटमा युरोपियन मुलुक नर्वे औषत ६२।६६ मेगाबिट्स पर सेकेन्ड (एबीपीएस०) डाउनलोड स्पिडसहित सबैभन्दा अगाडि छ ।

फिक्स्ड ब्रोडब्यान्डमा सिंगापुर १५३.८५ एमबीपीएस डाउनलोड स्पिडसहित पहिलो स्थानमा छ ।

इन्डेक्सका अनुसार मोबाइल ब्रोडब्यान्डमा नेपाल ९९ औं सथनमा छ । यस्तै फिक्स्ड ब्रोडब्यान्डमा नेपाल ९२ औं स्थानमा छ ।

 

भारत मोबाइल ब्रोडब्यान्डमा १०९ औं स्थान र फिक्स्ड ब्रोडब्यान्डमा ७६ औं स्थानमा छ । आजको कारोबारमा खबर छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...