नवलपरासीमा विजयी उम्मेदवारको मतपरिणाम
नवलपरासी । नवलपरासीमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ विभिन्न दलका उम्मेदवार विजयी भएपछि दलहरुले आज विजय ¥याली निकालेका छन् ।
विभिन्न शहर बजारदेखि गाउँ/गाउँसम्म विजयी उत्सव मनाएका दलका नेता कार्यकर्ता र समर्थकमा खुसीयाली छाएको छ । नवलपरासी पूर्वको सदरमुकाम कावासोती बजार र नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार यतिबेला दलका विजयी ¥यालीले छाएको छ ।
नवलपरासी – बर्दघाट सुस्ता पूर्व र नवलपरासी –बर्दघाट सुस्ता पश्चिम गरी नवलपरासीमा प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ ८ वटा निर्वाचन क्षेत्र छन् । विजयी उम्मेदवारको मतपरिणाम यस प्रकार छ ।
प्रतिनिधीसभा
नवलपरासी पूर्व : १
काँग्रेस : डा शशांक कोइराला : ४०,६२० विजयी
माओवादी केन्द्र : भविश्वर पराजुली : ३६,५९६ निकटम प्रतिद्वन्द्वी
नवलपरासी पूर्व : २
एमाले : तिलक महत : ३९,०५३ विजयी
काँग्रेस : विष्णु कार्की : ३७,७२० निकटम प्रतिद्वन्द्वी
नवलपरासी पश्चिम : १
एमाले : हृदयेश त्रिपाठी : ३८,५९२ विजयी
काँग्रेस : देवकरण कलवार : ३३,५९१ निकटम प्रतिद्वन्द्वी
नवलपरासी पश्चिम : २
कांग्रेस : देबेन्द्रराज कण्डेल : ३४,१३० विजयी
माओवादी केन्द्र : धनश्याम यादव : २३८९८ निकटम प्रतिद्वन्द्वी
प्रदेशसभा
नवलपरासी पुर्व: १ क
काँग्रेस : कृष्णचन्द्र नेपाली : १७,६८३ विजयी
माओवादी केन्द्र : सूर्यप्रसाद न्यौपाने १७,३११ निकटम प्रतिद्वन्द्वी
नवलपरासी पुर्व : १ ख
एमाले : रोशन गाहा : २०,७९० विजयी
कांग्रेस : महेन्द्रध्वज जिशी : १९,९४१ निकटम प्रतिद्वन्द्वी
नवलपरासी पूर्व : २ क
काँग्रेस : विष्णु लामिछाने : १९,२२२ विजयी
माओवादी केन्द्र : बालकृष्ण गैरे : १८,१६१ निकटम प्रतिद्वन्द्वी
नवलपरासी पुर्व– २ ख
एमाले : जनकलाल श्रेष्ठ : १९,२२२ विजयी
काँग्रेस : गणेशमान श्रेष्ठ : १९,०४७ निकटम प्रतिद्वन्द्वी
नवलपरासी पश्चिम : १ क
एमाले : दीपेन्द्रकुमार अधिकारी : २०,५०६ विजयी
काँग्रेस : विक्रम खनाल : १८५०२ निकटम प्रतिद्वन्द्वी
नवलपरासी पश्चिम : १ख
एमाले : अजय शाही : १९३३३ विजयी
काँग्रेस : मुकुल आचार्य : १२,६०३ निकटम प्रतिद्वन्द्वी
नवलपरासी पश्चिम : २ क
एमाले : वैजनाथ चौधरी : २०,९०७ विजयी
काँग्रेस : गुणनिधि तिवारी : १७,११६ निकटम प्रतिद्वन्द्वी
नवलपरासी पश्चिम : २ क
काँग्रेस : वैजनाथ कलवार : १४,५१५ विजयी
राजपा : नगेन्द्र अग्रहरी : १०,४३६ निकटम प्रतिद्वन्द्वी
प्रतिकृया दिनुहोस