बारा–२ मा संघीय समाजवादी फोरम नेपालका यादव विजयी

Foram

बारा । क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका रामसहायप्रसाद यादव विजयी भएका छन् ।

यादवले २८ हजार १८५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका राधेचन्द्र यादवले १५ हजार ७९० मत प्राप्त गरेको निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

क्षेत्र नं २ मा कूल ५९ हजार ९०१ मत खसेको थियो जसमा ३ हजार ५१६ मत बदर भएको छ । नवनिर्वाचित सांसद यादव संघीय समाजवादी फोरम नेपालका केन्द्रीय महासचिव रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...