बारा ४ क मा एमालेका विश्वकर्मा विजयी

Uml win

कलैया । बारा निर्वाचन क्षेत्र नं ४ क प्रदेशसभामा नेकपा एमालेका सुन्दरबहादुर विश्वकर्मा ११ हजार ७७० मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका ओमकृष्ण कार्कीले ८ हजार ३२३ मत ल्याएको निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस