हुम्लामा छक्कबहादुरले छक्काए, स्वतन्त्र उम्मेदवारले विजयी

Hhakka bahadur

हुम्ला । हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी हुनु भएको छ । उनले ८ हजार ४ सय ९१ मत ल्याएका छन।

उनका प्रतिद्वन्द्धी कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत ल्याएका थिए ।

प्रतिकृया दिनुहोस