बिमलेन्द्र निधि र राजेन्द्र महतोबीचको मतान्तर १० मात्रै

Bimalendra nidhi rajendra mahato dahanusha

काठमाडौं । धनुषाको क्षेत्रनम्बर ३ मा प्रारम्भिक चरणमा सार्वजनिक भएको मतगणनाको परिणाम अनुसार राजपाका राजेन्द्र महतो र नेपाली कांग्रेसका बिमलेन्द्र निधिबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

प्रदेश ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार महातो र कांग्रेसका उम्मेदवार निधिबीचको मतान्तर १० मात्रै देखिएको छ ।

सार्वजनिक भएको मत परिणाम अनुसार राजपाका उम्मेदवार महतोले ५८९ मत ल्याउनु भएको छ भने कांग्रेसका उम्मेदवार निधिले ५७१ मत प्राप्त गरेका छन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...