मोरङमा मतगणना शुरु

Morang

विराटनगर । मोरङमा मतगणना आज बिहान १०ः३० बजेदेखि शुरु भएको छ ।

६ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा मतगणना शुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । विराटनगरस्थित आदर्श उच्च माविमा मतगणना कार्य भइरहेको छ ।

यसअघि बसेको सर्वदलीय बैठकले छिटोछरितो मतगणना गर्न प्रत्येक निर्वाचन क्षेत्रको तीन ठाउँमा मतगणना सहमति जनाएको उक्त कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस