सिन्धुपाल्चोकको मतदान केन्द्रमा झडप, प्रहरीद्धारा हवाई फायर

Gun sindhu

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको छ ।

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबिच भएको विवादले झडपको रुप लिएको आशंका गरिएको छ ।

 

प्रतिकृया दिनुहोस