रामेछापको चोप्राङ मतदान केन्द्रमा बम बिस्फोट, स्थिति तनावग्रस्त

Bbb

मन्थली । रामेछापको खाँडादेवी गाउँपालिका–७ गाल्पाको सीमाना पर्ने चोप्राङ मतदान केन्द्रमा माइन बम बिस्फोट भएको छ ।

चुनावी गाडीलाई लक्षित गरी जमिनमुनि बिछ्याएर राखिएको बम बिस्फोट भएको हो । बम बिस्फोट हुँदा गाडी नपरेपनि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।

मतदान केन्द्र नजिकै बम बिस्फोट भएपछि त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

प्रतिकृया दिनुहोस