कपिलवस्तु जिल्लालाई चिन सम्म जोड्ने बामगठवन्धनको साझाएजेन्डा
कपिलवस्तु । कपिलवस्तु जिल्लामा बामगठबन्धन तर्फबाट कपिलवस्तु क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार बृजेश कुमार गुप्ता उर्फ बब्लले कपिलवस्तुलाई लाई जोड्ने बताए ।
कपिलवस्तुलाई व्यापारिक मार्गको रुपमा विकास गरिनेमा जसका लागी कपिलवस्तुको मर्जादपुर नाकालाई ढोरपाटन मार्ग संग जोडिने छ ।
मर्जादपुर खनुवानाकामा सूख्खावन्दरगाह (ठुलो भन्सार) निमार्ण गराउने आफ्नो योजना रहेको बताए । व्यापारीकमार्ग मात्रहोईन पर्यटकिय मार्ग समेत बन्ने छ । कपिलवस्तु क्षेत्र नं. १ प्रतिनिधिसभाका उम्मेदवार ने.का.पा. माओबादि केन्द्र
तथा बाम गठबन्धनका उम्मेद्धवार चक्रपाणी खनाल(बलदेव)ले मधेश तथामधेशीहरु, मुस्लिम, दालित, जनजाति, अल्पसंख्याकको मुद्धा आफुहरुले उठाएकाले अबको बामपन्थी सरकारले पुरा गरेर देखाउने बताए ।
उनले निर्वाचित बाम पन्थी सरकाले मधेश तथा मधेशीहरु, मुस्लिम, दालित, जनजाति, अल्पसंख्याकको मुद्धा सम्बोधनगर्ने र सम्पन्न मधेशका लागी आत्मनिर्भर कार्यक्रम ल्याउने बताए ।
ईश्वर दयालमिश्रा ‘विरेन्द्र मिश्राले’ बनाएको वाटो अब एमालेलाई जिताएर अझ राम्रो बनाउने बताए । हुलाकी राजमार्गकालो पत्रे मेरो पहिलो प्राथमिता रहको पाण्डेले बताए ।
दुवै नेता ठुलो दलवलका साथ घरदैलो गरेका थिए । महाराजगंजको साविक बरईपुर गाविसका घरदैलो गरेका हुन । दुबै नेतालाई स्थानिय जनताले भव्य स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस