पूर्वप्रधानमन्त्री विष्टको निधन

Bist ko nidan

काठमाडौँ । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा शनिबार निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ रहनुभएका पूर्वप्रधानमन्त्री विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । उनको २ छोरा र ३ छोरी छन् । २ वर्ष अघि उनको श्रीमती र १ छोराको निधन भएको थियो ।

काठमाडौँको ठमेलमा जन्मिएका विष्ट ३ पटक प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष समेत रहेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...