बुटवलबाट तम्घासका लागि छुटेको बस भिरबाट खस्यो

Accident

गुल्मी । बुटवलबाट तम्घासका लागि छुटेको बस भिरबाट खसेर दुर्घटना भएको छ ।

बा४ख ५५०१ नं.को माइक्रो बस करीब ३ सय मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन् ।

गाडीमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका थिए । स्थानीयका अनुसार गाडी अर्को बससंग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना स्थल रिडिबाट नजिक हो । घटनाको थप विवरण आएको छन् ।

प्रतिकृया दिनुहोस