अध्यक्ष ढकाल र पूर्व प्रधानमन्त्री चन्द बीच भेट

Dhakal

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द संग भेट बार्ता गरेका छन् ।

लोकन्थली स्थित चन्द निवासमा भयको भेटमा समसामयिक राजनीतिको बारेमा छलफल भयको परिवार दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

स्वतन्त्र र निष्पक्ष रुपमा हुने निर्बाचनले मुलुकलाई स्थिरता र विकास तर्फ लैजाने भयकोले निर्धारित समयमा निर्वाचन सम्पन्न हुनु पर्नेमा दुवै नेताले जोड दिएको प्रवक्ता पौडेलले बताए ।

पूर्व मन्त्री समेत रहेका ढकालले पूर्व प्रधानमन्त्री चन्दलाइ राष्ट्रिय मेलमिलाप र सामाजिक सद्भावको खातिर मुलुकमा अभिभावकत्व प्रदान गर्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...