निर्माण व्यवसायी महासंघका अध्यक्षको गौचनको गोली हानी हत्या

Gauchan

काठमाडौँ । गोली लागि घाइते भएका निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।

काठमाडौं सिभिल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। सोमबार दिउँसो काठमाडौंको शान्तिनगर खरिबोटमा गाडी भित्रै बसेका बेला मोटरसाइकलमा आएका २ जनाले गौचनलाई गोली हानेका थिए।

उनको पेटमा २ गोली लागेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले काठमाडौंको उपत्यकाको चेकजाँचमा समेत कडाइ गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...