कारबाहीमा ६ आतङ्ककारी मारिए

Taliwan 1 1 1

काबुल । अफगानिस्ताको पूर्वी प्रान्त नान्र्गाहारमा गएरात रातभरी भएको सैन्य कारबाहीको क्रममा कम्ती ६ आतङ्ककारी मारिएका छन । अफगान सैनिकले आइतबार सो जानकारी दिएका छन ।

अफगान विशेष बलले जारी राखेको यस कारबाहीमा नान्र्गाहार प्रान्तको लाल पुर जिल्लामा अल कायदा एक वरिष्ठ सहायकसमेत पक्राउ परेको जनाइएको छ ।

विशेष प्रहरीबलले जारी राखेको यो कारबाही स्थानीय समयानुसार शनिबार राती १२ः३० बाट सुरु भई आइतबार २ः५० अन्त्य भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...