केराबारी गाउँपालिकाका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले

Congress and uml

विराटनगर, । केराबारी गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

सो गाउँपालिकामा काँग्रेसका रोहितबहादुर कार्की ५ हजार ४ सय ९९ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन थापाले ५ हजार २ सय १७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकी शान्तिकुमार लिम्बूले ५ हजार ७ सय ४७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कल्पना कटुवालले ४ हजार ६ सय १२ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...