डिस होमले सर्वसाधारणमा आईपिओ जारि गर्ने

Dish home nepal

काठमाडौँ । टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होम प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले डिस होमलाई आइतबार पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको प्रमाण पत्र दिएको हो ।

पब्लिक लिमिटेड कम्पनी बने संगै डिस होमले सर्बसाधारणमा आईपिओ जारी गर्ने भएको छ ।
डिस होमका बजार विभाग महाप्रवन्धक कल्याण अधिकारीले अब नियम अनुसार प्रक्रिया पुर्याएर आईपिओ जारि गर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...