धनकुटामा कुनै तह पनि नजितेपछि माओवादी केन्द्रका केन्द्रिय सदस्यले गरे राजिनामाको घोषणा

Mao centre 111

धनकुटा । धनकुटाको १ तहमा पनि बिजय नगरेपछि नेकपा माओवादी केन्द्रका जिल्ला धनकुटा ईन्चार्ज तथा केन्द्रिय सदस्य हेमराज भण्डारीले आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।

निर्वाचन अघि जिल्लाको ७ तह मध्ये ४ तह जित्ने दाबि गरेको माओवादीले धनकुटाको कुनै तहमा बिजय नगरेपछि नैतिकताको आधारमा राजिनामाको घोषणा गरेको भण्डारीले बताए ।

आसन्न निर्वाचनमा छथरको जोरपाटी गाउँपालिकाको २ नं. धनकुटा नगरपालिकाको ८ नं. वडामा १÷१ मतले र धनकुटाकै वडा नं.९ मा प्यानल गरी ३ वडामा मात्र बिजयी गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...