धनकुटाको खाल्साछिन्ताङ शहीदभूमि गाउँपालिकामा मतगणना सुरु

धनकुटा, । धनकुटाको खाल्साछिन्ताङ शहीदभूमि गाउँपालिकामा मतगणाना सुरु भएको छ । धनकटा नगरपालिकामा बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ भने अरु तहमा बिहान १० बजे पछि नै मतगणना गर्ने तयारी छ ।

धनकुटामा ४ गाउँपालिका र ३ नगरपालिका छन् । कुल ९५ हजार ३ सय ६७ मतदातामध्ये ६८ हजार ७ सय १६ जनाले मात्र मत दिएका छन् । धनकुटा नगरपालिकामा १८ हजार १ सय २९ मतदातामध्ये १३ हजार ६ सय १० मत खसालेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...