धनकुटाको निर्वाचन स्थल मा शान्तिपूर्ण मतदान

Dkr

धनकुटा, । धनकुटाको ७ तहका १ सय ४३ केन्द्र सहित सम्पूर्ण १ सय १७ निर्वाचन स्थल मा शान्तिपूर्ण मतदान भईरहेको छ ।

धनकुटामा बिहान १० बजे भित्र २५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी केशव पौडेलले बताए ।

९५ हजार ३ सय ६७ मतदाता रहेको धनकुटामा ४८ हजार ७ सय ८० महिला र ४६ हजार ५ सय ७८ पुरुष मतदाता रहेका छन् ।

अहिले धनकुटाको ७ तहका १ सय ४३ केन्द्र सहित सम्पूर्ण १ सय १७ निर्वाचन स्थल मा शान्तिपूर्ण मतदान भईरहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...