विराटनगरमा नक्कली मतदाता प्रक्राउ

विराटनगर । विराटनगर महानगरपालिका ३ स्थित कन्या क्याम्पसबाट एकजना नक्कली मतदाता पक्राउ परेका छन् ।

आफना भतिजको नामबाट भोट हाल्न आएका २९ वर्षीय पुरुषोत्तम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले दुर्गा आचार्यको नामबाट भोट हाल्न खोजेका थिए । सोही ठाउँका नागरिकता नम्बर ०५१०६६८१४५ र मतदाता नम्बर १५०४९४१४ क्रम संख्या ३०९६ को दुर्गा आचार्यको नाममा उनी भोट हाल्न आएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...