कपिलवस्तुमा खस्यो ६० प्रतिशत मत

Birt election

कपिलवस्तु । कपिलवस्तु जिल्लामा हालसम्म ६० प्रतिशत मतदान खसेको छ । ६ नगरपालिका र ४ गाउँपालिका रहेको कपिलवस्तुमा जनताले उत्साहजनक रुपमा मतदान गरिरहेको र हालसम्म ६० प्रतिशत बढी मतदान भएको जिल्ला निर्वाचन कार्यलयले जानकारी दिएको छ ।

राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले उत्साहजनक रुपमा मतदानमा भाग लिएका जिल्ला संवाददाताले जानकारी दिएका छन् । शान्तिपूर्ण रुपमा व्यापक जनसहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...