मोटरसाइकल दुर्घटनामा मृत्यु

News motorcycle

विराटनगर, । मोरङको लेटाङमा मोटरसाइकलको दुर्घटनामा परी लेटाङ– ५, खेरुवा बस्ने २६ वर्षीय प्रदीप राईको मृत्यु भएको छ ।

मोटरसाइकल अनियन्त्रित हुँदा लेटाङ–४ स्थित कानेपोखरी–लेटाङ सडक खण्डमा उनले चलाएको को ५ प ६६५३ नंको मोटरसाइकल दुर्घटनामा परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...