रसुवाको हाकुमा पहिरो

Langtang

रसुवा, । शनिबार रातिको वर्षासँगै आएको पहिराले ठूलो र सानु हाकु बीच भागमा पहिरो गएको छ ।

पार्वतीकुण्ड गाउँपालिकाको भूभागमा रहेको हाकु क्षेत्रमा केही खेतीयोग्य जमिनमा मात्र क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

वर्षासँगैको भलले भूकम्पबाट भत्केका पहाडको ढुङ्गामाटो बगाउँदा मकै तथा आलुबालीमा क्षति पुगेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...