भद्रपुरमा दमकल गाडी तोडफोड १ घाइते

Fire gngin damkal

भद्रपुर, । आगो निभाउन आएका दमकल भद्रपुर नगरपालिकाका तोडफोड भएको छ । तोडफोडका क्रममा १ कर्मचारीको पनि चोटपटक लागेको छ ।

गएराति ९ बजे आगो लागेको सूचनाका आधारमा गएको सो दमकललाई केही उछृङ्खल युवाले ढुंगा हानेर अगाडिको सिसा तोडफोड गरेको भद्रपुर नगरपालिकाका दमकल शाखाले जनाएको छ ।

स्थानीय लेखनाथ चोकमा बिजुलीको खम्बामा बिजुली सर्ट भई आगो लागेको थियो । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...