धनकुटामा जिप दुर्घटना हुदा १ मृत्यु ११ घाइते

Geep accident

धनकुटा । धनकुटा हिले छिन्ताङ् सडक खण्ड अन्तर्गत उत्तरपानी शिक्षालय नजिकै भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ भने ११ जाने घाइते ।

सोमबार बेलुका साढे पाँचबजे हिलेबाट छिन्ताङ्ग तर्फ जाँदै गरेको को १ ज २०७७ नम्बरको यात्रुबाहक बुलेरो जिप सडकबाट तल खस्दा धनकुटा नगरपालिका ९ मार्गा निवासी ७० बर्षिय तुलाराम बरालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...