टाटा सुमो दुर्घटना हुँदा १ को मृत्यू, ६ घाइते

Khurkot

काठमाडौँ । विपि लोकमार्ग अन्तरगत गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा यात्रुवाहक सुमो दुर्घटना हुँदा एको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

काठमाडौंबाट दोलखाका लागि छुटेको ना १ ज ४९३५ नम्बरको सुमो दुर्घटनामा चालक दोलाखा नाम्दु ६ घर भएका २४ बर्षीय रामहरि शर्माको घटनास्थलमै मृत्यू भएको हो ।

दुर्घटनामा परी अन्य ६ जना यात्री घाइते भएका छन् । उनीहरुको खुर्कोटस्थित सुनकोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...