अक्सिजनको अभावले दर्शनार्थीको मृत्यु

Kalinchok mae

चरिकोट, । दोलखाको चर्चित कालिञ्चोक भगवतीमाई मन्दिर दर्शन गर्न गएका एक दर्शनार्थीको अक्सिजनको अभावले मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका–१ डाडाँगाउँकी ७० वर्षीया डम्बरकुमारी खाती रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...