प्रधानमन्त्री देउवाले पहिलो निर्णय के मा गर्लान हस्ताक्षर

Deuba

काठमाडौं ।’ नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हाल्ने क्रममा पहिलो निर्णयको रुपमा हस्ताक्षर गर्न तीन प्रस्ताव तयार भएको छ। 

स्रोतका अनुसार राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गराउन पहिलो प्रस्ताव तयार गरेको हो । प्रधानमन्त्री कार्यालयले यो प्रस्तावलाई निकै प्राथमिकताका साथ अघि सारिएको बताएको छ ।

स्रोतले भन्यो, ‘हामीले यो प्रस्तावलाई महत्व दिएका छौं, प्रधानमन्त्रीलाई जानकारी भएपछि उनले इच्छा अनुसारको प्रस्तावमा हस्ताक्षर हुन्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...