सप्तरी । विद्यार्थी संगठनले लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला जलाएका छन् । सप्तरीका विद्यार्थी संगठनले राजविराजमा शनिबार लोकसेवा आयोगका अध्यक्ष मैनालीको पुत्ला जलाएका हुन् ।स्थानीय तहको विज्ञापन विभेदकारी रहेको भन्दै नेपाल विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघ, समाजवादी विद्य...
Jesha 32, 2076 काठमाडौं । शिक्षक सेवा आयोगले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षातर्फ निम्न माध्यमिक तह अन्तर्गत ४ क्षेत्रको नेपाली र अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले निम्न माध्यमिक तह अन्तर्गत पूर्व र मध्यमाञ्चल क्षेत्रको अंग्रेजी विषयको तथा सु...
Jesha 32, 2076 काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा १ लाख २० हजारको आवेदन परेको छ । आयोगका अनुसार शुक्रबार सम्ममा १ लाख २१ हजार ७४८ जनाको आवेदन परेको हो ।आयोगका अनुसार खुलातर्फ १ लाख २० हजार ३५७ महिलामा ३० हजार १४६, जनजातितर्फ १४ ...
Jesha 31, 2076 काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएक...
Jesha 31, 2076 काठमाडौ । लोकसेवाले लिएको काठमाडौँ उपत्यका विकास प्राधिकरणको परिक्षाको नतिजा प्रकाशित गरेको छ । काठमाडौ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौका विभिन्न रिक्त पदका लागि लोक सेवा आयोगले लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो । नेपाल सरकार शहरी व...
Jesha 31, 2076 काठमाडौं । लोकसेवा आयोगको विज्ञापन रद्द हुने या ऐथावत रहने अन्यौलताका बीच झन्डै १ लाख ५ हजारको सँख्यामा आवेदन परेको छ । आयोगमा विहिबार ४ बजेसम्ममा १ लाख ४ हजार २१८ जनाको आवेदन दर्ता भएको छ । आयोगले समावेशीतर्फका विभिन्न समूहतर्फ समेत उत्साहपूर्वक ...
Jesha 30, 2076 काठमाडौँ । सर्वोच्च अदालतले लोक सेवा आयोगको स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरी परीक्षा लिनका लागि बाटो खुला गरेको छ ।न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार लोक सेवा आयोगको विज्ञापन गर...
Jesha 30, 2076 काठमाडौँ । सरकारले निजी विद्यालयलाई अंकुश लगाउने गरी राष्ट्रिय शिक्षा ऐन–२०७६ ल्याउने भएको छ । उक्त ऐनमा सार्वजनिक कोषबाट तलब, भत्ता खाने कर्मचारीले छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गरिएको छ । कानुन मन्त्रालयमा पुगेको उक्त ऐनक...
Jesha 30, 2076 काठमाडौँ । प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत स्वयंसेवकलाई न्यूनतम तलबमान तोकी न्याय दिन संसदमा आवाज उठेको छ । बजेटमाथि मन्त्रालयगत रुपमा शुरु भएको छलफलमा भाग लिदैं सत्तारुढ दलकै सांसद राजेन्द्र प्रसाद गौतमले सरकारले तोकेको न्युनतम तलबमान समेत ...
Jesha 30, 2076 रजनी रेग्मी काठमाडौँ । जुन दिन सेन्ट जेभियर्स कलेजबाट पत्रकारिताबाट स्नातक तह पास गरेँ, त्यसैदिन मैले निर्णय गरेँ, निजामती सेवालाई आफ्नो ‘करिअर’ का रूपमा अँगाल्नेछु । सानैदेखि मलाई समसामयिक विषयवस्तुमा रुची थियो, त्यही कारणले गर्दा नै होला मलाई ...
Jesha 30, 2076 काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसले करारमा कर्मचारी राख्ने पक्षमा पार्टी नरहेको बताएको छ । लोक सेवा आयोगको विज्ञापन स्थगित गर्न लगाएर पार्टीहरूले निर्वाचित जनप्रतिनिधिका भाइ, भतिजा, छोराछोरी, आफन्त र आसेपासे करारमा राख्न लागेको आरोप लागेका...
Jesha 30, 2076 काठमाडौँ । एकातिर संसदको राज्यव्यवस्था समितिले लोकसेवा आयोगको विज्ञापन रद्ध गर्ने निर्देशन दिइसकेको छ । तर परीक्षाको तयारी गरिरहेकाहरुले भने दिन प्रतिदिन फाराम भरिरहेका छन् । अयोगले गत जेठ १५ गते ९ हजार १ सय ६१ कर्मचारी माग्दै विज्ञापन खोलेको थियो...
Jesha 30, 2076 काठमाडौँ । शिक्षक सेवा आयोगबाट खुला परीक्षाद्वारा निम्न–माध्यमिक तह, तृतीय श्रेणीको शिक्षक पदपूर्तिका लागि २०७५ असोज १२ गते लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । २०७६ जेठ २९ गते बुधबार आयोगको निर्णय अनुसार लिखित परिक्षामा उतिर्ण भएका उम्...
Jesha 29, 2076 काठमाडौं । विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनबारे आयोगको पूर्ण बैठक बसेर मात्रै निर्णय गरिने लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले बताएका छन् ।शर्माले आयोगले खुलाएको स्थानीय तहको कर्मचारी नियुुक्तिको विज्ञ...
Jesha 29, 2076 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले लोकसेवा आयोगले संविधान, समावेशी–समानूपातिक सिद्वान्त र संघीयताअनुरूप विज्ञापन नभएकोले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले रद्द गर्ने निर्देशन द...