लकडाउन खुलेको २ हप्तापछि मात्र एसईई हुने

f.title
निशान न्युज Baishak 14, 2077

काठमाडौं । लकडाउन अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि मात्र माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) परीक्षा सञ्चालन हुने भएको छ । गत चैत ६ गतेदेखि १७ गते सम्म हुने गरी सञ्चालनका लागि सबै तयारी पूरा भए पनि भाइरसको जोखिमका कारण उच्चस्तरीय समन्वय समितिको चैत ५ गते साँझको बैठकले पर...

लोकसेवा आयोगको फारम भर्ने म्याद १ हप्...

Ashad 3, 2076 काठमाडौँ । लोकसेवा आयोगको विज्ञापनमा दरखास्त दिनका लागि अन्तिम म्याद थपेको छ । ओयोले मंगलबार जारी गरेको सुचना अनुसार अझै एक हप्ता म्याद थपेको हो ।अनलाइन आवेदन दिने सर्भरमा समस्या आएको गुनासो आयोगमा आएपछि असार १० गतेसम्मका लागि म्याद थप गरिएको जनाए...

लोक सेवा अनलाइनको हैरानीः अपेक्षाभन्द...

Ashad 3, 2076 काठमाडौं । शुरूमा लोक सेवाको विज्ञापनमा अनलाइन आवेदन दिने पेज जततउस्ररउकअयलष्लिभ।उकअ।नयख।लउ नै खुल्दैन । ‘दिस साइट कान्ट बी रिच्ड’ भन्ने सूचना स्क्रिनमा देखिन्छ ।केही गरी साइट खुल्यो भने नयाँ प्रयोगकर्ताहरूले ‘युजर आईडी’ खोल्नुपर्ने हुन्छ । युजर आ...

लोकसेवा आयोगको विज्ञापनबारे सर्वोच्चम...

Ashad 3, 2076 काठमाडौं । लोकसेवा आयोगले खुलाएको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ । न्यायाधीश दिपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासमा अधिवक्ताहरु जगदेव चौधरी र विकास ठाकुरसमेतले दायर गरेको रिटमाथि पेशी तोकिएको हो ।आयोगले स...

बल्ल खुल्यो अध्यापन अनुमति पत्र (लाइस...

Ashad 2, 2076 काठमाडौं । लामो समयको रस्साकस्सीपछि शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र  (लाइसेन्स) को लागि दरखास्त आह्वान गरेको छ । आयोगले सोमबार प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा शिक्षण गर्न इच्छुक व्यक्तिहरूबाट योग्यता र शर्तको अधिनमा रही अध्यापन अनुम...

लोकसेवाको विज्ञापनमा एक लाख ६२ हजार ...

Ashad 2, 2076 काठमाडौँ । लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको सङख्यामा वृद्धि भएको बताए । उनका अनुसार अहिले प्रतिमिनेट ...

इसिडि शिक्षकको तलब वृद्धि, शिक्षाका ल...

Ashad 2, 2076 काठमाडौँ । प्रदेश १ ले समग्र शिक्षा क्षेत्रकालागि १ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको प्रदेशको बजेट पेश गर्दै शिक्षा क्षेत्रकालागि १ अर्ब २८ करोड बजेट व...

यहि हप्ता लाइसेन्स परीक्षाको विज्ञापन...

यहि हप्ता लाइसेन्स परीक्षाको विज्ञापन खोल्न यसरी हुदैछ अन्तिम तयारी,यस्ता छन् मापदण्ड

Ashad 2, 2076 काठमाडौँ । शिक्षक सेवा आयोगले यहि हप्ता शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुलाउनेगरी अन्तिम तयारी सकेको छ । यहि बुधबार या त बिहिबार बिज्ञापन गर्ने छ ।  गत वैशाखकै पहिलो हप्तामा विज्ञापन गर्ने आयोगको...

एसईईको उत्तरपुस्तिका परीक्षण सकियो, न...

Ashad 2, 2076 काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष प्रदेश २ को लफडाले प्रकाशनमा केही दिन ढिलाइ हुन गएको ...

मैले लोकसेवामा नाम निकालेपछि विदेश जा...

Ashad 1, 2076 कल्पना रेग्मीकाठमाडौँ । मिहिनेत गर्ने, असफलतासँग हार नखाने र निष्पक्षतामा विश्वास गर्ने जोसुकैलाई निजामती सेवा ‘करिअर’ को आकर्षक ‘प्लेटफर्म’ हो । त्यस्ता व्यक्तिहरूलाई निजामती सेवामा जाने प्रवेश बिन्दु लोकसेवा आयोगले लिने परीक्षा हो । प्रयास गरेपछ...

अस्थायी शिक्षकहरुका नाममा जरुरी सूचना...

Ashad 1, 2076 काठमाडौँ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रको च।नं। १४२, १५५, १६७ मिति २०७५।१२।२५ मिति २०७६।०१।२० र मिति २०७६।०२।०३ का पत्रबाट अस्थायी शिक्षकका रूपमा कार्यरत रही शिक्षा ऐन, २०२८ संशोधनसहितको दफा ११ च को उपदफा (१०) र सोही दफाको उपदफा (९) अनुसार अ...

लोकसेवाका अध्यक्ष मैनाली भन्छन्ः आयो...

Ashad 1, 2076 काठमाडौँ ।  लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक व्यवस्थालाई आयोगले पूर्ण कार्यान्वयन गरिरहेको बताएका छन् । अध्यक्ष मैनालीले प्रदेश लोकसेवा आयोगको गठन छिटोभन्दा छिटो होस् भन्ने अपेक्षा गरिएको पनि स्पष्ट पारे ।  प्रदेश लोकसेवा आयोगक...

लोकसेवाको बिज्ञापन रद्द नहुने, लोकसेव...

Ashad 1, 2076 काठमाडौँ । स्थानीय तहमा अझै २५ हजार कर्मचारीको रिक्त रहेकाले चाँडै पदपूर्ति गर्ने सङ्घीय मामिला  तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयमा केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता भुपाल बरालले सबै स्थानीय तहका लागि ६७...

८ अर्ब दिएर अस्थायी शिक्षकलाई यसरी घर...

Ashad 1, 2076 काठमाडौं । आन्तरिक परीक्षामा अनुत्तीर्ण अयोग्य शिक्षकलाई सेवाबापत ८ अर्ब रुपैयाँ दिनुपर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बिदा हुने शिक्षकको व्यवस्थापनमा जुटेको छ ।मन्त्रालयका अनुसार विद्यालय शिक्षक किताबखानामार्फत अस्थायी शिक्षकलाई...

लोकसेवाको विज्ञापन नरोक्न माग, विज्ञा...

Jesha 32, 2076 काठमाडौं । लोकसेवा तयारी विद्यार्थी सङ्घर्ष समितिले लोकसेवा आयोगले हालै खुल्ला गरेको विज्ञापन प्रक्रिया अघि बढाउन माग गरेको छ । स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए लाखौँ युवा डिप्रेशनको शिकार हुने सो समितिले जनाएको हो ।उक...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...