काठमाडौँ । हैजाको जोखिम बढेपछि काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न २४सै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । महानगरले आजदेखि हैजासम्बन्धी समस्या समाधान गर्न यसअघि कोभिड रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिएको ११८० नम्बरलाई राष्ट्रिय सभा गृहको कल सेन्टरमा स्थानान्तरण गर...