काठमाडौँ । सेयर कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। आज दुई घन्टाको कारोबार बजारमा १ अर्ब ४५ करोडभन्दा बढीको सेयर कारोबार भयो। आज नेप्से ७.९३ अंकले बढेर २००९.४६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स २.७७ अंकले बढेर ३८५.९१ विन्दुमा अडिएको छ। यसदिन २३१ कम्पनीको ४० ला...