खार्तुम, । सुडानमा गत अगस्टदेखि अहिलेसम्म झाडापखालाका कारण २६५ जनाको मृत्यु भएको छ । देशका ११ वटा राज्यमा यो अवधिमा झाडापखालाबाट १६ हजार १ सय २१ व्यक्ति प्रभावित भएको स्वास्थ्यमन्त्री बहार इद्रिस् अबु गरादाले बताए । उनले दूषित पानीबाट हुने झाडा पखालाका बिरामीहरु बढ्ने चेतावनी दिँदै वर्षातका बेल...