काठमाडौँ । नुवाकोटको सिसडोलमा सडक वर्षाका कारण अवरुद्ध भएको छ । भारी वर्षाका कारण सिसडोलमा बनेको फोहोरको पहाडबाट लेदोसहितको फोहोर खसेपछि सडक अवरुद्ध भएको हो । उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन हुँदै आएको छ । सिसडोलबाट दुई किलोमिटर टाढा बञ्चरेडाँडा अवस्थित छ । काठमाडौं महानगरपालिकाको वातावरण...