काठमाडौं । पछिल्लोपटक सरकारले गरेका सबै निर्णयलाई सर्वाेच्च अदालतले अंकुस लगाउन थालेको छ । खासगरी प्रहरीमा आइजीपी बढुवाको निर्णयलाई बदर गरेको सर्वाेच्चले सरकारका पछिल्ला कदमलाई गलत सावित गर्दै आएको छ । यसलाई कतिपयले प्रतिसोधको भावना भएको भन्ने गरेका छन् । सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढ...