आजको भौतिकवादी समाजले धर्म, अध्यात्म र ईश्वरको विषय फुर्सदमा सोच्ने विषय हो भन्ने धारणा विकसित गराएका छन् । विकास भनेको भौतिक उन्नति र प्रगती हो भन्ने मानसिकता स्थापित भएको समयमा धर्म, सँस्कृति र दर्शन पनि आफ्नै हिसाबले संसारभर व्याप्त रहेको छ । आस्तिकहरुको नै संसारमा बोलबाला रहेको छ । धर्मलाई न...