काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई ४० बुँदे मागपत्र बुझाएको छ । राप्रपाका नेताहरुले बुधबार सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएका हुन् । मागपत्र बुझाउँदै अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाका मागलाई सरकारले उपेक्षा गरे विद्रोहमा...