काठमाडौँ । अर्काको खेती नगरी हाम्रो परिवारलाई खान पुग्दैन। घरखर्चमा थपथाप होला भनेर भैँसीराँगा पालेका छौं। हाम्रो घर दाङ पिप्रामा पर्छ।जग्गाजमिन छैन। पैसा जुटाउन नसक्दा भाइ र मैले पढ्न छोड्यौँ र बच्चैदेखी मजदुरी गर्यौं। बुवा शिवप्रसाद चौधरी भैँसी राँगा चराउनुहुन्थ्यो। गत वैशाख दुई गते राँगाले ...