काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ८५ करोडको अलैँची निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ । विभागले साउनदेखि चैतसम्मको भन्सार तथ्याङ्क जारी गर्दै करिब ४ अर्ब रुपैयाँको अलैँची निर्यात भएको जानकारी दिएको हो । यस अवधिमा ४२ लाख ६८ करोड किलोग्राम अलैँची विदेशतर्फ निर्यात भएको छ । यसम...