निजगढ । लामो समयको प्रतिक्षापछि राजधानी जोड्ने फाष्ट ट्रयाक बन्ने भएको छ । राजधानीसँग तराई जोड्ने सबैभन्दा छोटो मार्ग भनिएको र काठमाडौँबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको फाष्ट ट्रयाकको आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलन्यास गरेका छन् । एक खर्ब १२ अर्ब...