काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.८७ अंकले घटेर २ हजार २८ मा पुगेको छ । शुक्रबार कारोवारमा आएका २ सय २१ कम्पनीको १ अर्ब ४५ करोड रुपैयाँ बराबरको ३६ लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ । आज ६२ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय २६ कम्पनीको शेयर मुल्य घटेको छ । आज सवैभन्दा शिव्म सिमेन...