काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौं–रियाद नियमित व्यवसायिक उडान सुरू गरेको छ । निगमको वाइड बडी ए ३३० जहाजले रियादमा पहिलो उडान भरेका छ । निगमका अनुसार नेपाली श्रमिकहरूको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा हाल सातामा दुई वटा उडान सञ्चालन गरिने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ...