काठमाडौँ । नेपाल चलचित्र संघको ४७ औँ साधारण सभामा प्रमुख आतिथ्यता ग्रहण गर्दै उठेको समस्यालाई समधान गर्ने प्रतिबद्धता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जनाएका छन् । नेपाल सरकार फिल्मनगरी प्रति गम्भीर नभएको गुनासोसँगै नेपाली कलाकारले एअरपोर्टमा भीआईपी कक्षको प्रयोग गर्न नपाउने...